सुनिसा र जीवेशको ‘फुलबुट्टे चोली (भिडियो)

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

पछिल्लो समय टिकटकदेखि लिएर 'आजकालको लभ'मा निकै रुचाइएको जोडी सुनिसा बजगाँई र जीवेश गुरुङको मोडलिङ रहेको ‘फुलबुट्टे चोली’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा बेनिशा पौडेल र जीवेशकै स्वर रहेको छ । दिपक शर्माको संगीत रहेको गीतमा भीम ढकालको शब्द रहेको छ।

साहिन प्रजापतिको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा सुनिसा र जीवेशको अलवा साहिल प्रजापति, कुशल विष्टको पनि अभिनय रहेको छ। नवराज उप्रेतीको छायांकन र अर्जुन पोखरेलको सम्पादन रहेको गीतको भिडियो गज्जबको टिभी युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।