सुशान्तको ‘दिल बेचारा’को ट्रेलरले राख्यो रेर्कड, फिल्म निःशुल्क हेर्न पाइने?

मुम्बई/(एजेन्सी)

सोमबार रिलिज गरिएको बलिउड चलचित्र ‘दिल बेचारा’को ट्रेलरले रिलिज भएको १७ घण्टामै २१ मिलियन भ्यूज, ४.६ मिलियन लाइक्स र लाखौं कमेन्ट प्राप्त गरेको छ। स्व: सुशान्त सिंह राजपूतको अन्तिम यस चलचित्रको ट्रेलरले युट्युबमा रिलिज भएको छोटो समयमानै धेरै भ्यूज, लाइक्स प्राप्त गर्दै बिश्व रेर्कड राख्न सफल भएको छ।  ट्रेलरमा सुशान्त र संजना सांघी देखिएका छन्।

सुशान्त सिंह राजपूत र संजना सांघीको जोडी बाँधिएको यस चलचित्रमार्फत मुकेश छाबडाले निर्देशकको रुपमा डेब्यू गरेका छन्। चलचित्रमा सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका रहेको छ। ओटीटी प्लेटफर्ममा रिलिज हुने यस चलचित्रको रिलिज मितिपनि तोकिइसकेको छ।  जुलाई २४ मा डिज्नी हटस्टारमा रिलिज हुने बताइएको ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने भारतका केहि मिडियाहरुले बताइएका  छन्।

Trailer: