सरोजले आश्मालाई भन्नु पर्यो ‘आई एम सरी’, टंकको नयाँ प्रोजेक्ट

...

<p style="text-align: justify; "><b>असार, काठमाडौं । </b>चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको नयाँ गीत 'सरी' सार्वजनिक गरिएको छ । टंककै शब्द तथा संगीत रहेको यो गीतमा टंकलाई सविता भण्डारीले साथ दिएकी छिन् । गीतको भिडियोमा भने कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोमा सरोजले आश्मालाई धेरै पटक सरी भन्नु परेको कथा देखाइएको छ&nbsp;</p><p style="text-align: justify; ">भिडियोमा सरोज आश्मालाई श्रीमान श्रीमतीको भुमिकामा देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका छन्, भने नबिन निरौलाले सम्पादन गरेका छन् । सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा गायक स्वयम टंककै कन्सेप्ट रहेको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/2QGNW_b3hk0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>