राजु परियार र पुजा क्षेत्रीको तीज गीतमा रामजी र अन्जलीको प्रेम

साउन, काठमाडौं । यसबर्षको तिज गीत सार्वजनिक भइरहेका बेला पुजा क्षेत्रीले पनि आफ्नो नयाँ कोसेली सार्वजनिक गरेकी छिन् । गीत थोरै गर्ने तर राम्रो गर्नुपर्छ भन्ने सोँच राख्ने गायिका पुजाले राजु परियारसँग स्वर दिएको केमा चित्त दुख्यो माया लै बोलको गीत सार्वजनिक गरिन् ।

गीतमा लोकप्रिय सर्जक शिव हमालको शब्द तथा संगीत रहेको छ । यस्तै गीतको एरेन्ज कृष्ण बिकले गरेका छन् । यस्तै गीतको भिडियोमा रामजी खाँण र अन्जली अधिकारीको प्रेमलाई उतारिएको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियो प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

पुजाले यसबर्षको तिज गीतबाट थप आशा लिएको बताएकी छिन् । गीत राम्रो बनाउन हाम्रो टिमले मिहिनत गरेका छौं । आशा छ दर्शकलाई पनि पक्कै मन छन् । गायिका पुजाले आर्टिष्ट खबरसँग भनिन् ।

VIdeo: