नेपाल आइडल फेरी सुरु

...

<pre style="text-align: justify; "><b>साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">कोरोना भाइरसका कारण स्थगित भएको ‘नेपाल आइडल–३’ आजबाट पुनः सञ्चालन हुने भएको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको भनी लकडाउन खोलेको र कार्यक्रम सञ्चालन गर्न समस्या नहुने देखिएपछि निर्माण पक्षले कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । लकडाउनसँगै नेपाल आइडल स्थगित भएपछि प्रतिस्पर्धीलाई उनीहरूको आआफ्नै घर पु¥याइएको थियो । यस कार्यक्रम आजदेखी एपी वानएचडी टेलिभिजनबाट निरन्तर प्रशारण हुने छ ।<br></p><div style="text-align: justify; "><br></div>