२ बर्षदेखी प्रेममा रहेका निशान भट्टराईले गरे कानुनी बिहे

...

<pre style="text-align: justify; "><b>साउन, काठमाडौं&nbsp; । </b></pre><p style="text-align: justify; ">नेपाली सांगितीक क्षेत्रका पछिल्लो समयका लोकप्रिय गायक निशान भट्टराईले प्रेमिकासँग कानुनी बिहे गरेका छन् । गायन रियालिटी सो नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान&nbsp; मंगलबार धुलिखेल जिल्ला अदालत पुगि प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् ।</p><p style="text-align: justify; ">कानुनी बिहेपछि निशान र ऋचाले विवाहको प्रमाणपत्र लिएका छन् । निशानको ‘लाउर जाने रेल’बोलको गीतको भिडियोमा ऋचाले अभिनय गरेकी छिन् ।&nbsp;&nbsp;</p>