‘नेपाल आइडल ३’ की बिजेता बनिन् सज्जा चौलागाई

भदौ, काठमाडौं ।

नेपालको चर्चित गायन रियालिटी सो नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईं बनेकी छिन् । उनले ५० लाख रुपैंया प्राप्त गरेकी छिन् । यस्तै फस्र्ट रनरअप प्रबिन बेडुवाल बनेका छन् । उनले १० लाख रुपैंया प्राप्त गरेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । उनले ५ लाख रुपैंया प्राप्त गरेका छन् । बिजेता घोषणा अन्नपुर्ण मिडियाका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका थिए ।

निर्माण टिमको एक सदस्यामा कोरोना पुष्टि

नेपाल आइडल सिजन ३ को फाइनल कार्यक्रम हुँदाहुँदै एक सुचना प्रसारण गर्दै एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराइएको छ । नेपाल आइडल सिजन ३ को निर्माण टोलीको एक सदस्यमा कोरोना देखिएकाले फाइनल कार्यक्रम पछिका अन्य कार्यक्रम स्थगित गरिएको सुचना प्रसारण भएको छ ।

साथै एक सदस्यमा कोरोना पुष्टि भएकाले नेपाल आइडल ३ का प्रतिस्पर्धि तथा जजहरु सबै सेल्फ आइसोलेसनमा जाने जानकारी गराइएको छ । संक्रमण हुने पुरुष या महिला खुलाइएको छैन ।  आइडल ३ की बिजेता सज्जा चौलागाईं बनेकी छिन् । उनले ५० लाख रुपैंया प्राप्त गरेकी छिन् । यस्तै फस्र्ट रनरअप प्रबिन बेडुवाल बनेका छन् । उनले १० लाख रुपैंया प्राप्त गरेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । उनले ५ लाख रुपैंया प्राप्त गरेका छन् ।