टिजरमा हेर्नुस ‘लक्ष्मीपूजा’

असोज, काठमाडौं ।

चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सार्वजनिक सँगै प्रदर्शन मिति पनि तोकिएको छ । चलचित्र आगामी कार्तिक ७ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउने बताइएको छ ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा चलचित्रका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायतको अभिनय रहेको छ । समिर मियाँको निर्देशन रहेको चलचित्रमा शोभित बस्नेत निर्माता हुनुहुन्छ । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिदैहुनुहुन्छ ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने चलचित्रमा उहाँ दोहोरो भूमिकामा देखिदैहुनुहुन्छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।