मिलन नेवार र राजनराजको नयाँ गीत ‘ताल्चा लगाउ’

असोज, काठमाडौं ।

गायिका मिलन नेवार र राजनराज सिवाकोटीको स्वरमा ताल्चा लगाउ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजनराजकै शब्द तथा संगीत रहेको छ । निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले दर्शक र स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

मिलन नेवार आफैंमा स्थापित गायिका हुन् भने राजनराज पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई एकपछि अर्को हिट गीत दिएका सर्जक हुन् । यी दुईको स्वर तथा शब्द संगीतमा बनेको ‘ताल्चा लगाउ’ले पनि सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ ।

राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।