पल पुजा र आकाशको ‘काले केटा २’ युट्युव ट्रेन्डिंगको पहिलो स्थानमै

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

अहिले कोरोना भाइरसको महामारीका बिच चलचित्र ठप्प भइरहँदा गुणस्तरीय म्युजीक भिडियोहरु निर्माण भइरहेका छन् । चलचित्रमा काम गर्ने कलाकारहरु म्युजीक भिडियोमै रमाइरहेका छन् । यसैबिच चलचित्रको पर्दामा निकै रुचाइएका तीन कलाकार पल शाह, आकाश श्रेष्ठ र पुजा शर्माले अभिनय गरेको काले केटा २ बोलको गीतको भिडियो यतिखेर नेपाली युट्युव ट्रेन्डिंगको पहिलो स्थानमा बसेको छ ।

बिगत दुईदिन देखी ट्रेन्डिंगका पहिलो स्थानमा बसेको यो गीतको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । बिशेषतहः यसअघिको काले केटा अत्यधिक हिट गीत हो । त्यसमाथि त्यसैगीतका सर्जक दोहोरिनु तथा अहिलेका चर्चित कलाकारहरुलाई भिडियोमा समावेश गरिएकाले पनि भिडियोले दर्शकको मन जित्न सफल भएको बुझ्न सकिन्छ । गीतमा दुर्गा खरेल र प्रताप दासको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा धु्रव प्रसाद अम्गाईको शब्द रहेको छ ।

Interview: