पल शाह र अशोक दर्जीले अभिनय गरेको टंकको गीत युट्युव ट्रेन्डिङमा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक तथा संगीतकार टंक बुढाथोकीको नयाँ गीत झिम झिम परेली सार्वजनिक भएको एक दिनमै नेपाली युट्युवको ट्रेन्डिङमा उक्लिएको छ । टंक सँगै कविता सिवाकोटीको स्वर रहेको उक्त गीतमा टंक आफैले शब्द तथा संगीत भरेका छन् ।

बिशेष गरी गीतको भिडियोको तारिफ गरिएको छ । युवास्टार पल शाह र बाल गायक अशोक दर्जीको मोडलिङले पनि भिडियो बढी लोकप्रिय बनेको छ । भिडियोमा अशोक दर्जी पल शाहको बाल कलाकारको भूमिकामा छन् । कसेसा पौडेल र सलिजा ओलीको पनि अभिनय रहेको छ ।

धेरै पछि बाल गायक अशोक दर्जी भिडियोमा देखिएका छन् । गीतमा अशोकको स्वर भने छैन । यस गीतको भिडियो आइतबार दिउँसो सम्म नेपाली युट्युवको २१ औं नम्बर ट्रेन्डिङमा आएको छ ।