सबिन र अनुको ‘लक्ष्य’को फष्ट लुक र ट्रेलर सार्वजनिक (भिडियो)

...

lakshay-frist-look

पुस १८, काठमाडौं । फिल्म ‘लक्ष्य’को फष्ट लुक र ट्रेलर सार्वजनिक गरीएको छ । नायक सबिन श्रेष्ठ र नायिका अनु शाहको मुख्य भुमिका रहेको यस फिल्मलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । शनिबार सार्वजनिक फष्ट लुक र ट्रेलर हेर्दा फिल्ममा सबिनलाई एक्सन भुमिकामा पनि देखाइएको छ ।
सबिन र अनुसको जोडि खासै जमेको नदेखेका दर्शकले यस फिल्ममा सबिन र अनुको जोडि जमेका देख्नेछन् । फिल्ममा सबिन र अनुको साथमा सुनिल थापा, उत्तमके.सी, नुप्रताप, कमल आले, , सारिका के.सी, सुरेन बस्याल लगायतका कलाकारले अभिनय रहेको छ । फिल्मका निर्माता ओमलाल गुरुङ र किरण गुरुङ हुन् ।