रमेश बाबुको जन्मदिन अनाथ बालबालिकासँग (भिडियो सहित)

गोपिकृष्ण चापागाईं/ कात्तिक, काठमाडौं ।

कलाकार रमेश बाबु थापा मगरले आफ्नो ३१ औं जन्मदिन मनाएका छन् । नेपाली गीतसंगीतका गायक, मोडल तथा मगर चलचित्रका नायक रमेशले आफ्नो बिहीबार परेको जन्मदिनको अवसरमा काठमाडौंको नेपालटारमा रहेको एकिकृत सृजनशिल नेपालमा रहेका ४७ अनाथ बालबालिकासँग जन्मदिन मनाएका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान उपत्यका समन्वय समितिका सदस्य नयाँ बसपार्क समितिका संयोजक समेत रहेका रमेश बाबुको जन्मदिन सेलिब्रेशनमा अन्य कलाकारहरुको पनि उपस्थिती रहेको थियो । लोकप्रिय गायक तथा सर्जक शिव हमालको उपस्थिीतमा केक काटिएको थियो । हमालले गीतसंगीत क्षेत्रकै सबैभन्दा प्यारो भाई भन्दै रमेशलाई जन्मदिनको शुभकामना ब्यक्त गरे ।

रमेशले बिगत तीनबर्ष देखी एकिकृत सृजनशिल नेपालमा आएर जन्मदिन मनाउने गरेको जानकारी दिए । जापानमा रहेर नेपाली गीतसंगीतलाई माया गर्ने धन थापाले आफ्नो ए माईली बोलको गीत युट्युवमा १० लाख भ्युज पुगेको अवसरसँगै रमेशको जन्मदिनको उपलक्ष्यमा एकिकृत सृजनशिल नेपालमा रहेका ४७ बालबालिकालाई बिभिन्न लत्ताकपडा सहयोग पठाएका थिए ।

भिडियोमा हेरौंः