क्लासिकल वन लेग डान्सर सीता स्वरमा जीवन भोगाईको गीत

आर्टिष्ट खबर/  कात्तिक, काठमाडौं ।

क्लासिकल वन लेग डान्सर सीता सुबेदीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । जिवन दर्शन बोकेको ‘जीवन कस्तो हुन्छ’ बोलको गीतमा सीताकै शब्द रहेको छ भने मदन गोपालले संगीत दिएका छन् । गीतमा संगीत संयोजन दिनेश श्रेष्ठले गरेका छन् ।

सीताको आफ्नो जिन्दगीलाई जति जटिल तरिकाले समाजले हेर्छ त्यहि कुरालाई चिर्दै जिन्दगीलाई जसरी हेर्यो त्यस्तै लाग्छ अर्थात सरल तरिकाले हेर्यो भने सरल नै हुन्छ भन्ने सन्देश बोकेर जिवन कस्तो हुन्छ भन्ने गीत सार्बजनिक गरेको बताएकी छिन् ।

वास्तबमा जिवनको यथार्थ भोगाईलाई नै शब्दमा बुनेको सीताले बताइन् ।