रामचन्द्र काफ्ले र जुनु रिजालको तिहार गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

लोकप्रिय गायक रामचन्द्र काफेले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । वडा दशैं लगभग सकिनै लाग्दा तिहारको माहोल सुरु हुने तरखरमा रहेको समयमा गायक काफ्लेले आफ्नै युट्युव च्यानलमार्फत  “यो तीहरैमा घरैमा नाचिन्छ” बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा तिहारको समयमा घरमै नाँचगान गरिएको देखाइएको छ । पछिल्लो समय कोरोना कहरका कारण चाडपर्व घरमै बसेर मनाउन सरकारले आग्रह गरिरहेको अवस्थामा गीतमार्फत यसै सन्देश फैलाइएको छ । गीतमा संगीत गायक काफ्लेकै रहेको छ भने राज कुमार बगरले शब्द लेखेका छन् ।

गीतको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा पल्पसा डंगोल, बसन्द अधिकारी, सुधिर शर्मा, चक्र बम, गरिमा शर्मा, रुबिना अधिकारी, अस्मिता पन्त लगायतको अभिनय रहेको छ ।