‘माया मारेर’को सफलता पछि नरेश र समिक्षाको ‘पिपलू वर’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक नरेश खाती र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘पिपलू वर’ सार्वजनिक गरिएको छ । यसअघि यो जोडीले  ‘माया मारेर, नजाउन निरमाया एक्लै पारेर’ गीत गाइसकेका थिए ।

गायक स्वयम् खातीकै शब्द संगीत रहेको गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ ।

‘चौतारीमा सोल्टिज्यु पिपलूवर, तिमीनै हौ सोल्टिज्यु मेरो त को छ र ?’ गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फत समर्वजनिक गरिएको हो ।