सरिता कार्कीको नयाँ गीत मुसुमुसु हाँसेर सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका सरिता कार्कीले नयाँ गीत लिएर आएकी छिन् । मुसुमुसु हाँसेर बोलको लोकगीतमा सरितासँगै खिमराज भण्डारीको स्वर रहेको छ । गीतमा नेत्र अर्यालको शब्द तथा संगीत रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">काजिश श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा महेन्द्र गौतम र रियाशा दाहालको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियो दिपक बिष्टले सम्पादन गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/OBdaulgpuMg" width="640" height="360" class="note-video-clip"></iframe><br></p>