मगर गीत ‘डिस्या र डी लख’ सार्वजनिक, यस्तो देखियो रमेश बाबु र रबिताको जोडी

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गज्जब देखिएको छ । यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ । बिपि फिल्म नेपालबाट निर्माण भएको यस गीतको भिडियो करन चैसिरले खिचेका हुन् भने प्रबिन भटट्ले सम्पादन गरेका हुन् । सरजन थापा मगरको कोरियोग्राफि तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापा मगर र जापानमा रहेकी इन्दिरा पिथाकोटी मगरले निर्माण गरेका हुन् । गीतमा सबटाइटल समेत राखिएको छ ।