यूवराजको ‘संसार रोएको छ’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक यूवराज चौलागाँइको स्वरमा समावेश&nbsp; ‘संसार रोएको छ’ सार्वजनिक गरिएको छ । यूवराजको यो गीतले कोरोना भाइरसका कारण संसारले पाएको दुःखको बिषयलाई उठान गरेको छ । गीतमा यूवराजको संगीत छ भने कौशिला खनाल कर्मचार्यको शब्द छ ।&nbsp;</p><p style="text-align: justify; ">लोकेश बज्रचार्यको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा असु बस्नेतको छायांकन छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/eCxXcls2KcI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>