एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौ ।

अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत यो धड्कन सार्वजनिक गरिएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को बिजेता पनि रहेका छन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको सङ्गीत खेम सरु मगरको रहेको छ भने  एलेन मगरको  छायाङ्कन , एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।