पशुपति र मेलिनाको स्वरमा लोकगीत ‘ए कान्छा’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायक पशुपति भट्टराई र गायिका मेलिना राईको स्वरमा नयाँ लोक तथा दोहोरी गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ । सुर्य नेपालीको शब्द तथा संगीत रहेको गीत सुनिल परियारले एरेन्ज गर्नुभएको हो ।

गोदावरीमा खिचिएको गीतको भिडियोमा चक्र बम र करिश्मा ढकालको नृत्य रहेको छ । अजय रेग्मीले खिचेको भिडियो मौसम हिमालीले खिच्नुभएको हो । भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ । भिडियो शुक्रबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरियो । भिडियो शिव हमालको युट्युव च्यानलबाट अपलोड गरिएको छ ।

Press Meet: