राजनराज र स्मिताको गीतमा राजेश हमालको अभिनय (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल अभिनित नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । गायक राजनराज सिवाकोटी र गायिका स्मिता दाहालको स्वरमा रहेको  ‘मालिंगो’ बोलको गीतमा राजेश हमालसँगै गायिका स्मिता स्वयमको अभिनय रहेको छ । गीतमा भने  सुनिता नेपाल सुवेदीको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

गीतको भिडियो दर्शकले रुचाएका छन् । सार्वजनिक भएको छोटो समयमै नेपालको युट्युव टेंन्डिंगमा आइसकेको छ । अहिले यो समाचार तयार पार्दा सम्ममा टे्रन्डिंगको १५ नम्बरमा उक्लिएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

भिडियोमा राजेश हमाल पत्रिका बेच्ने भएका छन् । स्मिता भने राजेशको पछि पछि लाग्छिन् । भिडियो कन्सेप्टलाई धेरै दर्शकले रुचाएको पाइएको छ ।