राजेश हमाल र दुर्गेश अभिनित ‘सल्लैको धुप राम्रो’ सार्वजनिक (भिडियो)

मंसिर, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका महानायक राजेश हमाल, कलाकार दुर्गेश थापा, गरिमा शर्मा, शिक्षा संग्रौलाको मुख्य अभिनय रहेको 'सल्लैके धुप राम्रो' बोलको गीत सार्वजनिक गरिएको छ । भिडियोमा सर्जक शिव हमाल पनि गेष्ट भूमिकामा देखिनु भएको छ

लोकलयको गीतमा आर.सी. सापकोटा र बिष्णु माझिको स्वर रहेको उक्त गीतमा रमेश परियारको लय तथा शब्द रहेको छ । भिडियो भने काजिश श्रेष्ठले निर्देशन गर्नुभएको हो । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा दीपक बिष्टको सम्पादन रहेको छ ।