सौन्दर्यविद् सुष्मा महराले पोखरामा तालिम दिने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने हुनुभएको छ। महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मलस्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी कार्यक्रममा विज्ञका रुपमा सहभागीता जनाउन लाग्नु भएको हो । कार्यक्रमबारे फेसियल हाउसले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।</p><p style="text-align: justify; ">विज्ञप्तीमा महराले विषेशत पोखरेली माझ स्कीन हेयर सम्वन्धी समस्याका साथै माइक्रो ब्लेडिङ र कोठी रिमुभ सम्बधमा सत्र संचालन गर्नुहुनेछ । महरालाई १५ गते बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म महरालाई भेटेर सुविधाहरु लिन सकिने बताइएको छ ।</p>