किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायक किरण भुजेल र एलिना चौहानको स्वरमा नयाँ गीत्&nbsp; ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक गरिएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ । नेपासिनेको ब्यानरमा बनेको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । विधान पछिल्लो समयका व्यस्त निर्देशक हुन् ।</p><p style="text-align: justify; ">सार्वजनिक भएको यो भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/OL4_h2QGnu4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>