टंक र अशोकको ‘मन बिनाको धन ३’ युट्युव ट्रेन्डिङमा (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक तथा संगीतकार टंक बुढाथोकी र बालगायक अशोक दर्जीको नयाँ गीत 'मन बिनाको धन ३' सार्वजनिक भएको २४ घण्टा भित्रमा नेपालको युट्युव ट्रेन्डिङमा प्रवेश गरेको छ । बिहीबार टंक बुढाथोकीकै युट्युवमार्फत सार्वजनिक उक्त गीत यो समाचार तयार पार्दासम्ममा युट्युव ट्रेन्डिङको २८ औं स्थानमा छ । यस्तै ५ लाख बढी भ्युज रहेको छ । गीतमा जातिय बिभेदको कुरा उठाइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">यस अघिको मन बिनाको धन गीतको पहिलो र दोस्रो सिरिज अत्यधिक लोकप्रिय भएको सिरिज हो । बिशेषगरी बाल गायक अशोक दर्जीको स्वरमा रहेको पहिलो सिरिज अत्यधिक हिट भएको थियो । अशोक सामाजिक सञ्जालमा भाइरल भएपछिको पहिलो गीत मन बिनाको धन नै थियो । अहिले आधा दर्जन गीत गाइसकेका अशोक अभिनय पनि गर्न सक्ने भएका छन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/rTcFW7QFWW8" width="640" height="360" class="note-video-clip"></iframe><br></p>