स्किन सिटीको सिइओ वर्षा सिवाकोटी

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्ती हुनुभएको छ । अभिनयसँगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडी बढाउन पाएकोमा वर्षाले खुसी ब्यक्त गर्नुभएको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">‘छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै सुभेच्छुकको साथ, सहयोग र सुझाबको अपेक्षा गर्नु मेरो दायित्व हो । स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ । मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहान्छु ।’ बर्षाले भन्नुभएको छ । ‘चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ । अब व्यापारिक रुपमा पनि आफुलाई आवद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु ।’</p><p style="text-align: justify; ">हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना छ ।&nbsp;</p>