यो जीत कस्को ? यो हार कस्को ?: दीपकराज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन,&nbsp; काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">सर्वोच्चले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै कलाकारिता क्षेत्रबाट पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसैबिच कलाकार दीपकराज गिरीले भने यो फैसलालाई कसैको जीत र हारको रुपमा हेर्न नहुने बताउनु भएको छ । दीपकले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यो जीत कस्को ? यो हार कस्को ? यसरी सोच्ने वुद्दि कसैमा पनि नआओस् नत्र दल र नेताहरुले त जित्लान्, देशले हार्नेछ ।’</p><p style="text-align: justify; ">दीपकले सर्वोच्चको फैसलालाई जीत र हारको रुपमा हेर्नु भन्दा पनि अब सबै जना मिलेर देशलाई समृद्धीको बाटोमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।&nbsp;</p><div style="text-align: justify; "><br></div>