विज्ञान र गरिमाको ‘मैना’ सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक कालीप्रसाद बासकोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा कालीकै शब्द र संगीत छ ।

भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाएको प्रतिक्रिया दर्शकबाट आएको छ । विज्ञान थिएटर आर्टिष्ट हुनुहुन्छ भने गरिमा पछिल्लो समयकी डिमाण्डेल मोडल हुनुहुन्छ ।

भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ । रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Video: