सुजुको नयाँ गीत ‘फुल टिप्न जादा’ सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक सुजु आचार्यको स्वरमा रहेको नयाँ गीत फुल टिप्न जादा सार्वजनिक गरिएको छ । नेपालको धरानमा घर भइ लामो समय देखि अमेरिकाको भर्जिनियामा बसोवास गर्दै आउनु भएका सुजुको यस गीतमा टिक भण्डारीको कम्पोज रहेको छ । यस्तै गीतमा एरेन्ज कुमार थापाले गर्नुभएको छ ।

भिडियोमा सुरेश थापाको निर्देशन रहेको छ । सुरेश आफैमा एक लोकप्रिय कलाकार हुनुहुन्छ ।  भिडियोमा करिस्मा ढकाल, आनन्द अधिकारी, विश्व बराल, गणेश युनिक र ध्रुब चौलागांइ अभिनय रहेको छ । बाल कलाकारहरु यसदिप आचार्य र आहाना भट्टराईले पनि अभिनय गर्नुभएको छ ।

Video: