लोकगायक पंगेनी नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कारबाट सम्मानीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय लोकगायक बद्री पंगेनी नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार–२०७६ बाट सम्मानीत भएका छन् । संगीत महर्षि स्व. नातिकाजी श्रेष्ठको ९४औं स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७६ मा गायक पंगेनीलाई नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कारबाट सम्मानीत गरिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">सम्मानीत गायक पंगेनीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो । उक्त समारोहमा विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।&nbsp;</p><p style="text-align: justify; "><br></p><iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Framesh.bg%2Fposts%2F5388759791141646&amp;width=500&amp;show_text=true&amp;appId=488112544907650&amp;height=562" width="500" height="562" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>