प्रमोद र अन्जुको ‘धरवीर’ गीतमा प्रमिलाको पछिपछि प्रकाश र दुर्गेश

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत धनवीर सार्वजनिक गरिएको छ । डेढ महिना अघि छायांकन गरिएको यस गीतको भिडियो आज (बिहीबार) इनाक्षी इन्टरनेन्मेन्टको युटयु्युव च्यानलमार्फत सार्वजनिक गरियो । गीतमा बि. पाण्डेयको शब्द छ भने सुभास भुसालको संगीत रहेको छ ।

दुर्गेश थापा, प्रकाश सपूत र प्रमिला क्षेत्रीको मुख्य अभिनय रहेको गीतको भिडियोमा रमेश शाहीको कन्सेप्ट रहेको छ । राम कुमार केसीले खिचेको भिडियो तेकेन्द्र साहले सम्पादन गरेका छन् । प्रकाश सपूत र दुर्गेश थापाले सँगै भिडियोमा काम गरेको यो पहिलो पटक हो । यसअघि स्टेज कार्यक्रममा मात्रै सँगै देखिएको र अहिले एउटै भिडियोमा काम गर्न पाउँदा दुबैले खुसी ब्यक्त गरेका छन् । यस्तै नवमोडल प्रमिलाले पनि दर्शक तथा स्रोता बिच लोकप्रिय दुई पुरुष मोडलसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् ।

भिडियोमा महादेव त्रिपाठीको पनि अभिनय रहेको छ । भिडियोमा दुर्गेश र प्रकाश एक बिहेभोजमा आएका छन् र प्रमिलालाई मायामा फसाउन खोजेका छन् ।

Official Song:

Interview: