प्रेम र ब्रेकअपको हल्लाबारे यसो भन्छन् पुजा र आकाश (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नायक आकाश श्रेष्ठ र पुजा शर्माको प्रेम चर्चा चलचित्र बजारमा खुबै चल्ने गर्छ । यो जोडी चलचित्रको पर्दामा रुचाइएसँगै वास्तिविक जीवनमा पनि नजिक छ । बजारमा गहिरो प्रेमको हल्ला छ तर उनीहरुभने प्रेम खुलाउन चाहादैनन् ।

आज (शनिबार) चौथो नेपाली म्युजीक भिडियो अवार्डको उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक कार्यक्रममा भेटिएका आकाश र पूजाको ब्रेक र बिहे सम्मको कुरा चल्यो । आकाशले एक अन्तर्वार्तामा यो बर्ष अथवा अर्को बर्षसम्म बिहे गर्छु भनेका थिए । आखिर आकाशले बिहे गर्ने प्रेमिका ठिक पारेर राखेका छन् त ? यो प्रश्न तेर्सिना आकाश नसुनेझै गर्छन् । पुजाले भने केटिहरु मध्येमा एउटा होला नि भन्दै बिचमै बोल्छिन् । त्यो बेलासम्म आकाश के बोलौं बोलौं भए । केहि बेरमा समय र मुड अनुसार चल्छु भन्दै टारिदिए ।

यति मात्र होइन, चौथो नेपाली म्युजीक भिडियो अवार्डको उत्कृष्ट पाँच नोमिनिज  सर्वाजनिक कार्यक्रममा सँगै बसेका पुजा र आकाश निकै गफिएका थिए । पुजाले त औंला ठठाउँदै जिस्किएको दृश्य पनि देखिन्थ्यो ।

आर्टिष्ट खबरको यो भिडियो रिपोर्ट हेर्नुहोस् ।