अक्षयलाई कामको चटारो

मुम्बई (एजेन्सी) ।

केही महिना अघि बलिउड चलचित्र ‘राम सेतु’को घोषणा गरेका अभिनेता अक्षय कुमार यतिबेला नयाँ चलचित्र ‘रक्षा बन्धन र पृथ्वीराज’को काममा व्यस्त छन्। उनी चलचित्रमा यति व्यस्त छन् की उनले बर्षमा ६ वटासम्म चलचित्रको छायांकन सक्न थालेका छन् । दर्शकको गजवको साथ पाएपछि उनलाई लिएर चलचित्र बनाउने मेकरको संख्या पनि ह्वात्तै बढेको छ। लकडाउन खुकुलो भए लगत्तै उनले चलचित्र ‘बेल बटन’को छायांकन सके। त्यसपछि उनले ‘अतरंगी रे, बच्चन पाण्डे’को छायांकन पनि सकाएका छन् ।

‘राम सेतु’को निर्माणको काम अगाडि बढिरहेको समयमा अक्षयले चलचित्रका लागि २ नायिका पनि फाइनल गरेका छन्। अक्षयसँग नायिका ज्याकलिन फर्नान्डेजले काम गर्ने भएका छन् । सँगै नुसरत भुरुच्चाको पनि चलचित्रमा अभिनय रहने छ। अक्षय अभिनित चलचित्र ‘सूर्यवंशी’ प्रर्दशनको तयारीमा छ । उक्त चलचित्र अप्रिल २ बाट प्रर्दशनमा भएको छ।