‘चेहरे’को पोष्टरबाट रिया गायब, अगाडिको भविष्य अन्योलमा

मुम्बई (एजेन्सी) ।

केही समय अघि बलिउड चलचित्र 'चेहरे'को पोष्टर सार्वजनिक गरिएको थियो । हाल उक्त पोष्टरलाई लिएर निकै चर्चा भइरहेको छ । कारण हो अभिनेत्री रिया चक्रवर्ती ।

अप्रिल ३० तारिखमा प्रर्दशनमा आउने तयारीमा रहेको उक्त चलचित्रको पोष्टरमा रिया चक्रवर्ती गायब छिन् । पोस्टरमा मुख्य भूमिकामा रहेका अमिताभ बच्चन, इमरान हाशमी र क्रिस्टल डिसूजा सँगै अन्य सबै कलाकारहरुलाई फिचर गरिरहँदा रियालाई भने समावेश गरिएको छैन। पोष्टरमा उनलाई देखाए चलचित्रलाई असर पर्ने कारणले उनलाई नराखेको बुझ्न सकिन्छ। यसबाट चलचित्रबाटै उनलाई हटाइएको हो की भन्ने अनुमान लगाउन पनि सकिन्छ । चलचित्रको छायाकंन भने पुरा भइसकेको छ ।

जुन १४, २०२० मा सुशान्त सिंह राजपूतले आत्महत्या गरे। यस घटनाले रियाको करियरमा नराम्रोसँग ठेस लागेको छ। सुशान्तको प्रेमिका रहेकी उनलाई राजपूतको आत्महत्या पछि हत्याको आरोप लागेसँगै लागुऔषध दुव्र्यसनीको समेत मुद्दा लाग्यो । उनी जेल सम्म गएपछि उनलाई बलिउड क्षेत्रले हेर्ने नजर फेरीएको छ । उनको अगाडिको भविष्य समेत अन्योलमा छ।

यसअघि चक्रवर्तीको सोनाली केबललाई दर्शककले निकै रुचाएका थिए ।