जनकपुर साहित्य महोत्सव सम्पन्न

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

जनकपुर साहित्य महोत्सव गएको शनिबार सकिएको छ । महोत्सवको अन्तिम दिनमा बिभिन्न तहका ब्यक्तिहरुले बिभिन्न बिषयमा बहस गर्नुभएको थियो । प्रदेश नम्बर–२ का न्यायाधिवक्ता दीपेन्द्र झा, पत्रकार हरिबहादुर थापा, अधिवक्ता मुनिदेवी दास, दीपेन्द्र चौहान र प्रस्तोता बीपी साहले पहिलो सत्रमा ‘कसले देला सुशासन ?’ विषयमा बहस  बहस गर्नुभयो ।

यस्तै अभिनेत्री मनीषा कोइराला, नायक राजेश हमाल र प्रस्तोता अनुप बरालले अर्को सत्रमा ‘सिनेमाको रङ’ विषयमा छलफल गर्नुभयो ।  यस्तै अर्को सत्रमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिले सीता विमर्स शीर्षकमा प्रवचन सुनाउनु भयो  ।