सौगातको ‘दि सेक्रेट्स अफ राधा’मा दयाहाङ र निश्चल पाहुना

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।&nbsp;</span></pre><p style="text-align: justify; ">सुवर्ण थापाद्दारा निर्देशित चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सम्पन्न गरिएको छ। निर्माणपक्षका अनुसार चलचित्रको छायांकन माघको अन्तिमबाट सुरु गरिएको थियो। २५ दिनमा छायांकन सकाउँदै निर्देशक थापाले हाल पोष्ट प्रोडक्शनको काम भइरहेको जानकारी दिएका छन् । पालुङ र काठमाण्डौमा खिचिएको यस चलचित्रको नाम भने तोकिएको छैन । सुवर्ण र अभिनेता सौगात मल्लको लगानी रहेको यस चलचित्रमा सौगातसँगै खगेन्द्र लामिछाने, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । अरु दूई भर्सटायल अभिनेता दयाहाङ राई र निर्देशक निश्चल बस्नेतले चलचित्रमा अतिथीको भूमिका निर्वाह गर्दैछन् ।&nbsp;</p>