मेलमिलापका तयारीमा नवाजुद्दिन सिद्दिकीकी पत्नी आलिया

मुम्बई (एजेन्सी) ।

केही दिन अघि अभिनेता नवाजुद्दिन सिद्दिकी पत्नी आलिया सिद्दिकीले नवाजुद्दिका परिवारले आफूलाई शारीरिक र मानसिक तनाव दिएको आरोप लगाउँदै नवाजुद्दिनसँग सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएकी थिइन् । हाल भने उनले दर्ता गराएको निवेदन फिर्ता गर्दै पुनः मेलमिलापका लागि तयारीमा जुट्दैछिन्।

बलिउड हंगामाका अनुसार उनले बर्षौ नवाजका भाइसँग चिसिएको सम्बन्ध समेत राम्रो बनाउने बताएकी छिन्। आलिया कोरोना संक्रमणका कारण पछिल्लो १० दिनदेखि मुम्बईमा भएको आफ्नो घरमा आइसोलेसनमा छिन् । यता लखनउमा चलचित्रको छायांकनमा रहेका नवाजले आफ्ना दुई सन्तानको राम्रो हेरचाह गरेकाले आफू प्रभावित भएको उनले उल्लेख गरेकी छिन् । यति मात्रै नभई अभिनेतामा जिम्मेवारी बोधको भावना पनि विकास भएको उनले बताइन् ।