नायिकाबाट गायिका बनिन् अशिष्मा

आर्टिष्ट खबर चैत, काठमाडौं ।

चलचित्र जगतमा उदाउँन असफल अभिनेत्री अशिष्मा नकर्मी अभिनेत्रीबाट गायिका बनेकी छिन्। महाशिवरात्रिको अवसर पारेर उनले ‘नेपालकी छोरी’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतमा मनोज चौलागाईंको संगीत संयोजन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत तथा शान्तिप्रियको शब्द रहेको छ।

यता गीतको भिडियोमा भने शुशीला थापाले अभिनय गरेकी छिन्। म्यूजिक भिडियोमा राजीव बलामीको निर्देशन र मुकेश हुमागाईंको छायांकन रहेको छ। भिडियो सम्पादन निर्देशक बलामीले नै गरेका छन् ।

song: