‘आरआरआर’को फर्स्टलुक्समा आलियाको यस्तो अवतार

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री आलिया भट्टको जन्मदिनको अवसर पार्दै उनको अभिनय रहेको चलचित्र 'आरआरआर'को फर्स्टलुक्स सार्वजनिक गरिएको छ । जसको एक झलक उनले आइतबार सामाजिक संजालमार्फत सेयर गरेकी थिइन् । उनले यस चलचित्रमा सीता नामक क्यारेक्टरमा अभिनय गरेकी छिन् ।

जुनियर एनटीआर र राम चरण जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा आलिया साधारण लुक्समा देखिएकी छिन् ।  जसमा उनले हरियो साडी र कलेजी ब्लाउज लगाएकी छिन् । सीताको यो अवतारमा उनी धेरै सुन्दर देखिएकी छिन् । आलियाले एस एस राजामौलीको यसै चलचित्र आरआरआर'बाट तेलुगुमा डेब्यू गरेकी हुन्। एसएस राजामौली द्वारा निर्देशित यस चलचित्रमा अजय देवगनपनि देखिने भएका छन् । यही बर्षको अक्टुवर १ मा प्रर्दशनमा आउने यस चलचित्रलाई लिएर प्रशंसकहरु निकै उत्साहित देखिएका छन् ।