सलमानलाई टक्कर दिँदै जोन

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई,एजेन्सी ।</span></pre><p style="text-align: justify; ">बलिउड हिट चलचित्र ‘सत्यमेव जयते’को दाश्रो पार्ट ‘सत्यमेव जयते २’ इदमा प्रर्दशन हुने भएको छ। सधैँ सलमान खानले कब्जा गर्ने इदलाई यसपाली भने जोन अब्राहिमले कडा टक्कर दिने भएका छन् । सलमानको 'राधे'सँगै यो चलचित्र १३ तारिखबाट प्रर्दशनमा आउने भएको छ।&nbsp;</p><p style="text-align: justify; ">मिलाप मिलन जाभेरीले निर्देशन गरेको यस चलचित्रमा जोन दोहोरो भूमिकामा देखिने भएका छन्। जोनले सामाजिक संजालमा आफ्नो दोहोरो क्यारेक्टर सहितको पोष्टर सार्वजनिक गर्दै लखेका छन्। 'यस ईदमा सत्य र जयको भिडन्त' । यस चलचित्रको पहिलो पार्ट दर्शकले निकै मनपराएकाले दोश्रो पार्टकोलागि उनी निकै बिश्वासी देखिएका छन् । यतिसम्म कि उनले सलमानको राधेलाई निर्धक्क भइ टक्कर दिएका छन् ।&nbsp;<br></p>