आज आँचलको जन्मदिन, कति बर्ष लागिन् ?

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

नायिका आँचल शर्माको आज जन्मदिन परेको छ। केही दिनअघि मात्र म्यारिज एनिर्भसरी मनाएकी आँचल आज बाट २५ पुगेर २६ बर्षमा टेक्दै छिन् । १९९५ मार्च ३ मा जन्मिएकी आँचलले चलचित्र 'नाई नभन्नू ल ४' बाट चलचित्र क्षेत्रमा आफ्नो करियर शुरु गरेकी हुन्।

उनका श्रीमान डाक्टर उदिप श्रेष्ठले मध्यरातमानै उनको सरप्राइज केक काटिसकेका छन्। 'नाई नभन्नू ल ४', 'दाल भात तरकारी', 'शत्रुगते', 'जोनी जेन्टलम्यान' लगायतका चलचित्रकी अभिनेत्री आँचलले थुप्रै म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। उनको आगामी चलचित्र 'झिंगेदाऊ' प्रदर्शनको तयारीमा रहेको छ। आज राती १२ बजेबाटै उदीपसँगै उनका शुभचिन्तक, आफन्त प्रशंसक लगायतबाट उनलाई शुभकामनाको ओइरो लागेको छ।