पहिलो भागमै मनपराइयो ‘जुठे’

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) निर्देशित नयाँ टेलिसिरियल ‘जुठे’ वुधबारदेखि प्रशारण हुन थालेको छ । हिमालय टीभीमार्फत वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुन थालेको यस सिरियलले पहिलो भागबाटै दर्शकको राम्रो प्रतिक्रियाको शुरुवात गरेको छ।

सामाजिक बिषयबस्तु समेटिएको र दलितहरुको उत्पीडनको बिषय उठान गरिएको यस सिरियलमा राजु र मरिचमानसँगै  रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली लगायत कलाकारको अभिनय रहेको छ । राहुल राई र घनश्याम पोखरेलको छायांकन रहेको यस सिरियलमा रविन भट्टको सम्पादन रहेको छ। राजु मास्टर नामक युट्युब च्यानलबाट पनि यस सिरियल सार्वजनिक गरिएको छ । जुन भिडियो अहिले युट्युबको ट्रेन्डिंग ४ स्थानमा रहेको छ।