‘माया हो’मा नाजिर र रियासाको प्रेम (भिडियो)

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

नायक नाजिर हुसेन र रियासा दाहालको अभिनय रहेको एक म्युजिक भिडियो 'माया हो' सार्वजनिक गरिएको छ । महेश ताम्राकारको शब्द रचनामा जनक ताम्राकार र अस्मिता अधिकारीले स्वर भरेका छन् । प्रेमभाव झल्किने उक्त म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।

भिडियो जी टु वानको आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । भिडियोमा बुद्द थापाको छायाकंन र  विकास धमलाको सम्पादन रहेको छ । यस गीतको एरेन्जरको रुपमा उदयराज पौडेल रहेका छन् भने मिक्सिङ मास्टरिङ्को रुपमा जोशुवा भोलान रहेका छन्।

song: