आजबाट ‘द भ्वाइस अफ नेपाल सिजन–३’ प्रसारण हुँदै

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत,काठमाडौं ।&nbsp;</span></pre><p style="text-align: justify; ">चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन_३' आज राती ८ बजेबाट प्रसारणमा आउँदै छ। हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रसारण हुनेछ। ‘द भ्वाइस'का निर्देशक लक्ष्मण पौडेलले यस बारे जानकारी गराएका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">यसपाली कोचको रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ रहने भएका छन्। आस्था राउतको ठाउँमा गायिका तृष्णले प्रवेश गरेकी हुन्। दर्शकको मागमा तृष्णा यस रियालिटी सो मा भित्रीएकी हुन् । यस सो मा अडिसन दिन सहभागी भएका करिब ४० हजार आवेदक मध्य छानिएर १ सय २० जना प्रतिभाहरूले ‘ब्लाइन्ड अडिसन’ दिनेछन्।&nbsp;</p>