‘दि भ्वाइस अफ नेपाल–३’ लाई उत्कृष्ट प्रतिक्रिया

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

गएको  शुक्रबारदेखि हिमालय टेलिभिजनमार्फत गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुन थालेको छ। ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो जबरजस्त प्रस्तुती दिएका छन् । शो को पहिलो भागले नै दर्शकलाई अत्याधिक मात्रामा तानेको छ । शो ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारणमा आउने यस शो को पहिलो भाग हाल युट्युबको ट्रेन्डिङ वनमा रहेको छ । हाल यो समाचार तयार पार्दै गर्दा युट्युबमा यो शो झन्डै १९ लाखले हेरिसकेका छन्। शनिबार प्रशारण भएको यस्को दोश्रो भागलाई पनि दर्शकले निकै मन पराएका छन् । शो ले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

शो को पहिलो भागबाट गनविर बुढामगर, धुर्व तामाङ, सुजिता योञ्जन,  मेलिना मैनाली,  र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् भने शनिबार प्रशारण भएको ‘ब्लाइन्ड अडिसन’बाट अभिषेक बराइली विश्वकर्मा, सम्राट राजभण्डारी, सुमन नेपाली, सुनिलथापा मगर, शर्मिला आचार्य, निर्मला घले, अफ्रिता खड्गी छनोट भएका छन् ।