ऋण लागेपछि सुन्तलीले आँशु झार्दै भनिन्, ”हामीलाई हेल्प गर्नुहोस” (भिडियो रिर्पोट)

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

गए राती आर्टिस्ट खबर टिम भरतपुरमा निर्माणधीन क्रिकेट रंगशाला पुगेको थियो। राती १० बजे त्यँहा के कस्तो काम हुने रहेछ भनेर हेर्दै जादाँ सिताराम र कुन्जना टर्चलाइट बाली कामको निरिक्षणमा ब्यस्त थिए भने कामदारहरु पनि आफ्नो काम राती नभनी मेहेनतका साथ गरिरहेका थिए। १२ करोड भन्दा बढि ऋण लागिरहँदा रंगशालाको निर्माण कहाँ पुगेको छ त भनेर हामीले प्रश्न गर्दा कुन्जना निकै भावुक बनिन् ।

दिन रात नभनी देशका निम्ति खटिदै जाँदा आज यि देश प्रेमीले आफ्ना लागि केही सोच्नै भ्याएका छैनन्। १२ करोड भन्दा बढि ऋण लागिरहेको भन्दै र सहयोग रकमका लागि उनले हातै जोडेर सहयोग मागिन् । उनले आँशु झार्दै भनिन् । 'हामीलाई हेल्प गर्नुहोस हामीले आफ्नालागि घर बनाउँन लागेका हैनौँ, नेपालकै गौरवान प्रोजेक्टका लागि हामी दिनरात नभनी लागि परिरहेका छौँ।' बाँकी जानकारीका लागि यो भिडियो हेरौँ..