नीताको निर्देशनमा ‘द हरिहर अधिकारी शो’

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

अभिनेता तथा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेमचर्चा निकै चलिरहेको छ। केही समयअघि एउटै चस्मा लगाएर दुबैले सामाजिक संजालमा फोटो अप्लोड गर्दा नीता जहाँजहाँ हरिहर त्यहाँ त्यहाँ भन्ने शीर्षकलाई लिएर खुब चर्चा चल्यो । एक भोजपुरी चलचित्रको छायांकनका क्रममा नीता इन्डिया पुग्दा  हरिहर उनलाई भेट्न इन्डियानै पुगेका थिए। उक्त फोटो उनीहरुले त्यही खिचेर सामाजिक संजालमा सेयर गरेका थिए । यधपी फोटोमा उनीहरु एकसाथ देखिएका थिएनन् । आ आफ्नो प्रोफाइलमा छुटेटाछुट्टै फोटो सेयर गरेका थिए । तर उनीहरुले चस्मा भने एउटै लगाएका थिए।

डेढ वर्षदेखि प्रेममा रहेका उनीहरुले खुलेर प्रेम सम्बन्ध भने स्वीकार गरेका छैनन् । तर उनीहरुको प्रेम लुक्न पनि सकेको छैन । यता नीता हरिहरको प्रेममा परेपछि धर्मकर्म व्रत पाठपुजामा ब्यस्त हुन थालेकी छिन् । उनले आफ्नो स्वरमा कृष्ण भजन समेत रेकर्ड गरिसकेकी छिन् । उनले विभिन्न मठ मन्दिरमा पुगी पुजा गर्दै गरेको फोटोपनि सामाजिक संजालमा सयेर गरिरहेकी हुन्छिन् । अब उनी आफ्नै निर्देशनमा ‘श्रीमद्भगवत गीता’ बेव सिरिज निर्माण गर्ने क्रममा छिन् ।

उता हरिहरलेपनि नीतासँग व्यवसायिक सहकार्य गर्न शू्ुरु गरेका छन् । उनी अब चाँडैनै  ‘द हरिहर अधिकारी शो’ लिएर आउँदैछन्। उक्त शोको निर्देशक नीता रहेकी छिन्। केही भाग छायांकन भइसकेको उक्त शो मा बिभिन्न कलकारहरु अतिथीको रुपमा पनि उपस्थित भइसकेका छन् । यसअघि लामो समय  हरिहरले कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए।