अमिताभ र अभिषेक एकसाथ भिड्दै

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई,एजेन्सी ।</span></pre><p style="text-align: justify; ">बलिउडका महानायक अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनबीच भिडन्त हुँदैछ। अर्थात अमिताभको ‘चेहरे’ र अभिषेकको ‘बिग बुल’ एक दिनको फरकमा प्रर्दशनमा आउँन लागेको हो ।&nbsp; ‘बिग बुल’ अप्रिल ८ मा प्रदर्शन हुँदैछ भने ‘चेहरे’ अप्रिल ९मा प्रदर्शन हुँदैछ ।</p><p style="text-align: justify; ">अभिषेकको चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको हो भने अमिताभको चलचित्र भारतका चलचित्र घरमा प्रदर्शन हुँदैछ। यि दुवै चलचित्रका निर्माता आनन्द पाण्डे हुन् । एकै साता उनका दुई चलचित्र प्रर्दशनमा उत्रिने भएका छन् ।&nbsp;<br></p>