स्मारिका र सामरिकाको अभिनय रहेको ‘वनमा बयर’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

टिकटक स्टार डिमन क्षेत्री, समारिका, स्मारिका ढकाल र रोनीको अभिनय रहको ‘वनमा बयर’ बोलको गीत सार्वजनिक गरिएको छ। गायिका सन्ध्या बुढा र गायक सविन चौहानको स्वर रहेको यस गीतमा शंकर थापा स्माइलको संगीत र डिपी खनालको शब्द रहेको छ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा अजय रेग्मीको छायाकंन र मिलन विश्वकर्माको सम्पादन रहेको छ। भिडियोमा बाल कलाकार स्नेहा चौंलागाईं, सरोग्य केसीलाई पनि देख्न सकिन्छ।

song: